A Complete Hangout Platform for SAT & GRE

Search This Blog

Tuesday, February 9, 2010

GRE - Some Basic Information

The GRE or Graduate Record Exam is required for admission to most U.S., Canadian, and UK graduate schools. Most students attend graduate business school for pursuing an Master degree. In addition, GRE can also be used for admission to PhD program.

The Graduate Record Examination (GRE) is a standardized test conducted by Educational Testing Service, ETS, US. The scores of these tests are used as one of the most important parameters by US Universities, colleges while selecting students to their graduate program of study. The GRE General Test aims to assess a student's Analytical writing ability, verbal skills and quantitative skills. As this is a General Test, the test does not relate to any specific field of study.In another way, It simply tests the "mental intelligence" as well as the ability to make decision under time pressure of one.So as it can be taken as an IQ exam whose validity is for five years. After five years, you will need to re-take the test.
The GRE® General Test measures verbal reasoning, quantitative reasoning, and analytical writing skills that have been acquired over a long period of time (not related to any specific field of study).

GRE का प्रखर प्रवक्ता, आजको सन्दर्भमा

Sankalpa Pokharel
२ बज्नै लागेको घडीको सुइले संकेत दिइसकेको छ । मेरो साथी संजय चियाको चुस्की सँगै घडिमा नजर लाउँदै छ  म भने उसले चाल नपाउने गरी अर्को टेवलमा रहेकी युवती, जो अन्य दुई पुरुष मित्रसँग चुरोटको मजा लिदैछिन्, मा एकटक छु । चुरोट पिउनु उनको स्वतन्त्रताको कुरा हो , थाहा छ र पनि मन अनायसै छक्क परेर वाल्ल हुन गएपछि कस्को के लाग्छ र ??

संयोगको कुरो के छ भने चिया पसलका ग्राहक भएका जति जम्मै चश्मिस छन् र जसको हामी पर्खाइमा छौ तिनको प्रवेश लगत्तै बानेश्वरको यो सानो चिया पसल अब भने चश्मिसहरुको ठुलो जमात बनि सकेको छ । आँखा आँखा मौन कुरा गर्छन यस विषयमा र एक हल्का ‘ओके’ को रुपमा मुसुक्क मुस्कान छोड्छ ओठ । लामो , कलर्ड कपाल र अलि जंकि ड्रेसअपमा सजिएका यी नवप्रवेशी , संकल्प पोखरेल , GRE Instructor हुन र कुल १६०० मा उनको GRE स्कोर १४७० रहेको छ जुन नेपालको परिप्रेक्ष मा औलामा गनिन सकिने टप स्कोर भित्र पर्दछ  ।

Sankalpa Pokharel, One of the Top GRE scorer of Nepal with scale 1470
भनिन्छ पहिरनले व्यक्तिको व्यक्तित्व दर्शाउँछ । कुनै पेशासँग सम्बन्धित व्यक्ति पेशैसँग सम्बन्धित पहिरनमा रहे त्यसले व्यक्तित्व निखार्छ । तर त्यसमा अलिक असहमति हुदै यि GRE Instructor भन्छन् “ यदी जंकी पहिरन भित्र कुनै अर्कै व्यक्तित्व भेटिइन्छ भने उप्रतिको आकर्षण अझ बढेर जान्छ । GRE भाषामा मानिसको चरित्र दुइ शब्द Anima(भित्री जंगली) र Persona (बाहिरी व्यक्तित्व) को संयोजनबाट  बनेको हो । Personality भन्ने चिज यै persona को developed form हो भने मानिसको भित्री मन जहिले नि animal form  तिर झुकी Informal Way लाई मन पराउने हुन्छ । त्यसैले त औपचारिकता देखावटी रुपमा सिमित हुन्छ भने अनौपचारिकतामा दिल खोलेर हाँसिइन्छ नि ।”

त्यसैले यहि सोचाइ अनुरुप आफ्ना विधार्थीबिच आफ्नो पकड जमाउन यी GRE गुरुले  औपचारिकताको खोल छोडी आफ्नो गेटअपमा हल्का ईन्फर्मल परिवर्तन ल्याएका छन् । लामो स्ट्रेड कपाल, यु सेप्ड स्पेग र फ्रेन्च कट दाहि – अर्थात बाहिरबाट जंकी लुक र भित्र भने GRE Instruction का झ्यांगिएका अनेकन गुत्थीहरुलाई केलाउन सफल – एक सर । 

Saturday, February 6, 2010

Top 10 SAT Sites

Top 10 SAT Practice Exercises sites  for all:

The Test Preview →http://www.testprepreview.com/sat_...practice.htm

Pro Profs →http://www.proprofs.com/sat/practice-questions.shtml

SAT Practice Test →http://www.satpracticetest.us/

The Major Tests →http://www.majortests.com/sat/

SAT Prep Help →http://www.satprephelp.com/

Yahoo Education →http://education.yahoo.com/college/essentials/practice_tests/sat/

QuizMoz →http://www.quizmoz.com/quizzes/SAT-Practice-Tests.asp4

Tests →http://www.4tests.com/exams/examdetail.asp?eid=6

Eduers →http://www.eduers.com/sat/practice_questions.htm

PrepSkills →http://www.prepsat.ca/sat-practice-questions